आज: २०८३ कार्तिक १५, आईतबार | Sun, 01, Nov, 2026

पोखरा टस जितेर बलिङ गर्दै, जनकपुरले पहिले ब्याटिङ गर्ने


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • १२ पाठक संख्या
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान कुशल भुर्तेलले टस जितेका हुन् । हर्मित सिंह कप्तान रहेको जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्नेछ ।

    जनकपुर दोस्रो जितको खोजीमा छ । पोखरा भने पहिलो जित निकाल्ने योजनामा छ । दुवैलाई आजको खेल निकै महत्वपूर्ण छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑