
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।



शनिबार कीर्तिपुरस्थ्ति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरिले टस जितेर रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस