Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

एनपीएल फाइनल: सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्ने


  • आक्रमण न्युज
  • २०८३ मंसिर ५, शनिबार मा प्रकाशित १६ मिनेट अघि
  • २५ पाठक संख्या
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    शनिबार कीर्तिपुरस्थ्ति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरिले टस जितेर रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑