आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ५४२ पाठक संख्या
  • जेष्ठ २०, २०८१
    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


    नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका थिए । उनीहरु एफपीयु मिशनमा कार्यरत रहेकाले आज दर्ज्यानी चिन्ह प्रदान गरीएको सशस्त्र प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट