आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ६६९ पाठक संख्या
  • वैशाख ३०, २०८१
    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन् । माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट