आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अखिल नेपाल किसान महासंघ भरतपुरको पहिलो बैठक सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • २३७ पाठक संख्या
  • मंसिर २०, २०८१
    चितवन । अखिल नेपाल किसान महासंघ भरतपुर महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
    नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरभित्र वडा कमिटी गठन गर्ने निर्णय गरेको छ ।
    त्यसैगरी किसानको समस्या पहिचान गरी समाधानका लागि निरन्तर रुपमा सहयोग गर्ने र आर्थिकरुपमा उत्पादनसँग जोडिनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको संघका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।
    बैठकमा महासंघका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रतिमा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट