आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

प्रतिनिधिसभा सचिवमा राइ नियुक्त


  • आक्रमण न्युज
  • २०८१ पौष १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • २६४ पाठक संख्या
  • पौष १६, २०८१
    काठमाडौं । संघीय संसद सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् ।
    राष्ट्रपति रामचन्द्र पौडेलले राइलाइ आज सचिव पदमा नियुक्त गरेका हुन् ।
    राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट