आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ भाद्र २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३५५ पाठक संख्या
  • भाद्र २०, २०८१
    काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ ।
    यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑