आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदै


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित २ साल अघि
  • २७० पाठक संख्या
  • जेठ १३ एजेन्सी –

    दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ ।

    तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । दक्षिण अफ्रिका आज सान्त्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जितेमा भने शृङखला क्लिन स्वीप गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट