आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

सुनसरीमा प्रहरीले चलायो गोली


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३१४ पाठक संख्या
  • जेष्ठ ३, २०८१
    सुनसरी । सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ।
    रामधुनी नगरपालिका(६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
    दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेलको नेतृत्वको टोलीले गोली चलाएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑