आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

रोटरी इन्टरनेशनलद्वारा प्रभातराज पाण्डे सम्मानित


  • आक्रमण न्युज
  • २०८२ माघ २०, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ३७४ पाठक संख्या
  • चितवन । द रोटरी फाउन्डेशन अफ रोटरी इन्टरनेशनलले यस अनलाइनका स्तम्भ संयोजक प्रभातराज पाण्डेलाई Paul Harris Fellow (PHF) जस्तो उच्च सम्मान प्रदान गरेकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।


    समाजसेवा, मानवीय कार्य र पत्रकारितामार्फत निरन्तर योगदान पुर्‍याउँदै आउनु भएका पाण्डेलाई उक्त प्रतिष्ठित सम्मानबाट विभूषित गरिएकोमा आक्रमण न्युज डट्कम परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑