Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

एकीकृत समाजवादी चितवनको अधिवेशन भोलिदेखि


  • आक्रमण न्युज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६९८ पाठक संख्या
  • उद्घाटन विहान ११ वजे हुने

    वैशाख १८, २०८१

    चितवन । नेकपा एकिकृत समाजवादी जिल्ला चितवनको अधिवेशन भोलिबाट सुरु हुने भएको छ ।

    दुई दिनसम्म हुने अधिवेशनको लागी शिर्ष नेताहरु भोलि विहान आउने र ११ वजे उद्घाटन हुने कार्यक्रम रहेको छ ।
    क्यान्सर अस्पतालको सभाहलमा हुने अधिवेशनको शुभारम्भ पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका छन् । अधिवेशनको उद्घाटन बिहान ११ वजे हुने जिल्ला कमिटी अध्यक्ष अरुण पिडित भण्डारीले बताए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑