आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

एमाले छोडेर डा.नवलकिशोर साह आजपामा प्रवेश


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • ६२९ पाठक संख्या
  • वैशाख ३०, २०८१
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा।नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
    एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा।साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
    आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा. साहलाई पार्टीमा प्रवेश गराउँदै प्रभु साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट