आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

शिक्षक संगठनको रक्तदान कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ मंसिर २९, शनिबार मा प्रकाशित ११ महिना अघि
  • १०५० पाठक संख्या
  • चितवन,२०८१ मंसिर २९
    एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति चितवनको आयोजनामा भरतपुरको चौविसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    रक्तदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज घनश्याम दाहाल, नेपाल शिक्षक महासंघका केन्द्रिय उपमहासचिव गुरु प्रसाद पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव गायत्री शर्मा, केन्द्रिय सदस्य रमेश अधिकारी, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन भरतप्र महानगरपालिका समितिका अध्यक्ष अर्जुन भट्ट लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट