आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

शुक्रबार सोल्टीमा भारतीय गायक राघबले नचाउने


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३१, सोमबार मा प्रकाशित १0 महिना अघि
  • २७६ पाठक संख्या
  • वैशाख ३१, २०८१
    काठमाडौं । भारतीय गायक राघव नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उनले आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएका हुन् ।
    शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघबले आफ्नो प्रस्तुति दिनेछन् । उनका ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु रहेका छन् । नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट